काठमाडौँ, ११ मङ्सिरः कोभिड –१९ बाट मुत्यु भएकी पहिलो महिला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी सावित्री चालिसेको छोरा सफलको भर्नासहित पठनपाठन खर्च विद्यालयलाई उपलब्ध गराउन सोमबार टोखा नगरपालिका –९ गोगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा पुग्नुभएका स्वास्थ्य तथा जनङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिर ः हरिराम भेटुवाल÷रासस