मंसिर १०, २०८० आइतबार
कञ्चनपुरको बेदकोट नगरपालिका –३ चुरे फेदीको सामुदायिक वन क्षेत्रको सालको रुखमा बसिरहेको वयस्क काकाकूल(सर्प खाने) चरा । दक्षिण एशियाका वन क्षेत्रमा पाइने यो चराले सर्प र माछालाई आफ्नो आहारा बनाउने गर्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
माघ २३, २०८१ बुधबार