मंसिर ८, २०८० शुक्रबार

जाजरकोट, ८ मङ्सिर ः बारेकोट गाउँपालिका–४ स्थित भगवती माध्यमिक विद्यालय जिरीका विद्यार्थी आपतकालीन सिकाइ केन्द्र नहुँदा खुला आकाशमा पढ्दै । भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य । तस्बिर ः हेमन्त केसी÷रासस