मंसिर ७, २०८० बिहिबार

तनहुँ, ७ मङ्सिरः तनहुँको व्यास–१० दुम्सी बजारमा रहेको दुम्सी दुग्ध उत्पादक सहकारी संस्थामा दुूध भर्न आएका कृषक । यस सहकारी संस्थामा आवद्ध कृषकहरु मध्ये दैनिक १५० जना कृषकबाट एक हजार लिटर दूध सङ्कलन ह्ुँदै आएको छ । तस्बिर ः पूर्ण विके÷रासस