फागुन १७, २०७९ बुधबार

तनहुँ, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम बन्दीपुरमा मङ्गलबार प्रशिक्षण दिँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञावाली । कार्यक्रम दुई दिन हुनेछ ।

तस्बिर ः सानेबहादुर