पुस २६, २०७९ मंगलबार

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि किसानलाई चाहिएको जति मल दिइने बताएका छन्।

उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै भने ‘अबदेखि आपूर्तीको चक्र अनुसार चाहिएको समयमा प्राप्त हुने गरी मल खरिद गरिनेछ। र सँगसँगै मल कारखानाको स्थापनाको तयारी पनि अगाडि बढाइनेछ।’