पुस ८, २०७९ शुक्रबार
सुर्खेत: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ।
दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन्।
साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन्।
जेठ १०, २०८३ आइतबार
जेठ ९, २०८३ शनिबार